वर्षभरि सार्वजनिक कार्यक्रममा सहभागी नहुने भन्दै गगनले गरे क्षमा याचना
थापाले काठमाडौं र मधेशका छठ पर्व आयोजकहरूलाई निम्तो दिएकोमा आभार व्यक्त गर्दै क्षमायाचना पनि गरेका छन्। उनले लेखेका छन्, ‘मलाई निम्तो गर्नु भएका काठमाडौं र मधेशका सबै छठ आयोजक मित्रहरूलाई हार्दिक आभार प्रकट गर्दछु। यो वर्ष सहभागी हुन नसक्ने भएकाले क्षमा चाहन्छु।’
बिएल संवाददाता - काठमाडौं