प्रहरी धरपकडपछि जेन–जी युनाइटेडले भन्यो: सहिदको रगतमा उभिएको सरकारले जेन–जीमाथि नै दमन गर्यो
जेन–जी युनाइटेडका अगुवा सागर तामाङले आफूहरूलाई सरकारले ‘युनिफिकेशन’ हुने मौका नै नदिएको बताए। सरकारले पक्राउ परेका सबै प्रदर्शनकारीहरूलाई विना शर्त तत्काल रिहा गर्न उनले माग गरे।
बिएल संवाददाता - काठमाडौं