ईःले खोलिदिए बालेनको पोलः राजु पाण्डेलाई गृहमन्त्री बनाउन ओमप्रकाशलाई हटाउँदै
अभियन्ता ईःले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई गृहमन्त्री बनाउँन ओमप्रकाश अर्याललाई हटाउँन लागेको दाबी गरेका छन्।
बिएल संवाददाता - काठमाडौं