बालेन साहलाई बतासे अण्डासँग तुलना गर्दै ओलीले भनेः चल्ला निस्कनेवाला छैन
ओखलढुङ्गा एमालेको चुनावी भेलालाई सम्बोधन गर्दै उनले देश बनाउने पार्टी एमाले मात्रै भएको जिकिर गरे।
बिएल संवाददाता - काठमाडौं
ओखलढुङ्गा एमालेको चुनावी भेलालाई सम्बोधन गर्दै उनले देश बनाउने पार्टी एमाले मात्रै भएको जिकिर गरे।
बिएल संवाददाता - काठमाडौं
एमाले अध्यक्ष केपी ओलीले उम्मेद्वारीको व्यक्तिगत विवरणमामा शैक्षिक योग्यता नै खाली छोडेका छन् ।भएको विश्वविद्यालयबाट तीन र नभएको विश्वविद्यालयबाट एक गरी चारवटा मानार्थ विद्यावारिधि कमाइसकेका डा. ओलीले किन आफ्नो शैक्षिक योग्यता लुकाए ?, यो भने प्रश्नको घेरामै छ ।
बिएल संवाददाता - काठमाडौं
नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाडौं–४ छाडेर सर्लाही जानुपर्दा आफूले आँसु लुकाउन नसकेको बताएका छन्।
बिएल संवाददाता - काठमाडौं
सञ्चारकर्मीहरूले ‘फेरि प्रधानमन्त्री भएरै छोड्ने?’ भन्दै गरेको प्रश्नमा प्रचण्डले भने, ‘त्यतातिर मेरो ध्यान छैन।’
बिएल संवाददाता - काठमाडौं
अस्पतालले शनिबार दिनभरीमा स्वास्थ्य अवस्थाबारे जानकारी दिने तयारी गरेको छ। सिटौला चलचित्र पत्रकार संघका निवर्तमान अध्यक्षसमेत हुन्।
बिएल संवाददाता - काठमाडौं
काठमाडौं–४ को निर्वाचन परिचालन समितिको कार्यक्रममा सम्बोधन गर्दै सभापति थापाले मतदातासमक्ष कांग्रेस नै सबैभन्दा नयाँ दल भएको सन्देश दिन निर्देशन दिएका हुन्।
बिएल संवाददाता - काठमाडौं
शुक्रबार राति अज्ञात समूहले घरको गेटको ग्रिल फुटाएको प्रहरी परिसर, काठमाडौंका डीएसपी कौशल बुढाथोकीले जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं
राति १० बजेतिर भारतबाट नेपाल आउँदै गरेको प्र१–०१–०१२ प ३८४९ नम्बरको मोटरसाइकल सडकमा राखिएको ब्यारिकेटमा ठोक्किएको हो।
बिएल संवाददाता - झापा
रुकुम पूर्व-काठमाडौं सम्पर्क समन्वय समितिले आयोजना गरेको एउटा कार्यक्रममा बोल्दै प्रचण्डले स्वच्छ, निश्पक्ष र धाँधलीरहित चुनाव हुने हो भने आफ्नो पार्टी पहिलो बन्नसक्ने बताएका हुन्।
बिएल संवाददाता - काठमाडाैं
प्रहरी वृत्त, चापागाउँकी डीएसपी शीला चापागाईंका अनुसार श्रीमान–श्रीमतीले सँगै बसेर मादक पदार्थ सेवन गरेका थिए। साेहीक्रममा दुई जनाबीच विवाद भएकाे थियाे।
बिएल संवाददाता - काठमाडाैं
नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालबाट सेलिब्रेटी बनेकाहरूले जनताको पक्षमा काम गर्न नसक्ने बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को चुनावी प्रचारमा अछाम गएका युवा बेहोस भएपछि हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ।
बिएल संवाददाता - काठमाडाैं
सर्लाही जिल्लाको क्षेत्र नं.४ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेद्वारी दिएका थापालाई राजनीतिको चुरेले घेरेको छ। त्यति मात्रै होइन आफ्नै दल भित्र चुलिएका चुनौती अनि विवादका अदालती भावरमा पनि छन् उनी।
बसन्त कुमार उपाध्याय - काठमाडाैं
योसँगै सुनको मूल्य तीन लाख १८ हजार आठ सय रुपैयाँमा झरेको छ। सुनको मूल्य हिजो जति घटेको थियो, आज त्यतिनै घटेको हो।
बिएल संवाददाता - काठमाडाैं
मुग्लिन-नारायणघाट सडक खण्डमा बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन्।
बिएल संवाददाता - काठमाडाैं
यो युद्धपोतलाई अमेरिकाले आफ्नो १६ औं राष्ट्रपति अब्राहम लिङ्कनको स्मरणमा उनकै नाम दिएको छ। खासगरी अमेरिकी जलसेनाको आक्रामक समूहका लागि यो युद्धपोत परिचालन गरिन्छ। जसमा तीन गाइडेड मिसाइल, तथा विध्वंशक हतियारहरू सामेल छन्।
बिएल संवाददाता - काठमाडाैं
‘सहिदहरूको साहस, चेतना र सङ्कल्पकै कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको छ, अब कुनै आमाको काख फेरि रित्तिन नपरोस्। न्याय, समानता, उत्तरदायी शासन र उज्यालो भविष्यको आशामा उठेको जेनजी आन्दोलनमा सहादत प्राप्त वीर योद्धाहरूलाई पनि नमन’ उनले सन्देशमा भनेकी छन्।
बिएल संवाददाता - काठमाडाैं
रास्वपा गोरखाका सचिव मिलन रानाले प्रमुख जिल्ला अधिकारीलाई पत्र लेखेर सुरक्षा व्यवस्था मिलाइदिन अनुरोध गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
यद्यपि, युवामैत्री नीति र पुस्तागत परिवर्तनको एजेन्डा अघि सार्दै आएका केही दल र नेताहरू भने यस्तो डिबेटलाई अवसरका रूपमा लिने देखिन्छ।
तेजन खड्का - काठमाडौं
रवि लामिछानेविरुद्ध पेस भएको आरोपपत्र संशोधनको निवेदन पेस गर्न सरकारी वकिलहरुलाई आदेश दिएको छ।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .