बिएल संवाददाता
लगातार बढिरहेको सुनको मूल्य आज भने घटेको छ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य साढे २० हजार घटेको हो।
योसँगै सुनको मूल्य तीन लाख १८ हजार आठ सय रुपैयाँमा झरेको छ। सुनको मूल्य हिजो जति बढेकाे थियो, आज त्यतिनै घटेको हो।
त्यसैगरी चाँदीको मूल्य पनि घटेर ६ हजार ५७ रूपैयाँ कायम भएको छ।
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया