एमाले महाधिवेशनः ओलीकाे अग्रता कायमै, पाेखरेल २२३ मतले पछाडि
निर्वाचन आयोगका अनुसार हालसम्म ४४३ मत गनिसक्दा अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले ३३३ र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ११० मत प्राप्त गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं