सुन-मूल्यको उकालो यात्रा, प्रतितोला कति?
नेपाल सुनचाँदी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले बढेर प्रतितोला दुई लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।
बिएल संवाददाता -
नेपाल सुनचाँदी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले बढेर प्रतितोला दुई लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।
बिएल संवाददाता -
ठक्करबाट घाइते भएकी पाँच वर्षीया आशिका तामाङलाई अस्पताल पुर्याउँदा त्यहाँ चिकित्सकले मृत घोषणा गरेका थिए।
बिएल संवाददाता - काठमाडौं
उक्त परेडलाई सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति सी चीनफिङले चीन कसैको धम्कीबाट नडराउने र सधैं अघि बढ्ने शक्ति लिएको बताए।
बिएल संवाददाता - काठमाडौं
जिल्ला प्रशासन कार्यालय कालिकोटका अनुसार अविरल वर्षा भइरहेकाले तत्काल सडक सञ्चालनमा ल्याउन कठिनाइ भएको छ। सम्भवतः भदौ १८ गतेसम्म मात्र सडक सुचारु हुने अपेक्षा गरिएको कार्यालयले जनाएको छ।
बिएल संवाददाता - जुम्ला
प्रहरीले नगदसहित सुनका गरगहनाहरू पनि बरामद गरेको छ। श्रेष्ठले उक्त रकमको स्रोत खुलाउन नसकेको प्रहरी स्रोतले बतायो। पक्राउ परेका श्रेष्ठको गोरखामा पनि घर रहेको खुलेको प्रहरीले जनायो।
बिएल संवाददाता - काठमाडौं
जिल्ला समितिले तीनजनाको नाम सिफारिस गरेकोमा पार्टीको लुम्बिनी विकास क्षेत्र समन्वय समितिले मंगलबार पार्टी केन्द्रमा कालुको एकल नाम पठाएको हो।
बिएल संवाददाता - रुपन्देही
मंगलबार समिति सभापति तुलसाकुमारी दाहालले सभामा समितिको प्रतिवेदनसहित विधेयक पेस गरेकी हुन्।
बिएल संवाददाता - काठमाडौं
बिस्तारै बोल्ने, मुस्कुराउँदै बोल्ने, पछ्यौरा सँधै ओढिरहने वहाँको स्मरण गर्दा एक भद्र तर सशक्त व्यक्तित्व छर्लङ्ग आउँछ मनमा। पछिल्लोपटक मनमोहन अधिकारीको देहवसान पश्चात वहाँ एक शान्त विशाल समुद्र लाग्दथ्यो।
बिएल संवाददाता - काठमाडौं
कैलालीको धनगढीस्थित गेटा मेडिकल कलेजमा तीन दिनदेखि अनसनरत केसीले आज अस्पतालमा आएका बिरामी पृतम चौधरीको हातबाट दिउँसो २ बजे जुस पिएर तोडेका हुन्।
बिएल संवाददाता - धनगढी
द मारा पहाडमा रहेको तारासिन गाउँलाई पहिरोले तहसनहस बनाउँदा एक हजारभन्दा बढी मानिसहरूको मृत्यु भएको सो क्षेत्रलाई नियन्त्रणमा लिएको विद्रोही समूहले दाबी गरेको छ। न्यूयोर्क टाइम्सका अनुसार बस्तीका एकजना व्यक्ति मात्र जीवित भेटिएको छ।
बिएल संवाददाता - काठमाडौं
उनले डिभोर्स पेपर सार्वजनिक गर्दै आफूले परिस्थितिवस् जीवनमा दुईवटा विवाह गरेको सत्य भए पनि बहुविवाह नगरेको दाबी गरे।
बिएल संवाददाता - काठमाडौं
निजामती कर्मचारीको अवकाश उमेर हद बढाउने प्रस्तावबाट सरकार पछि हटेको छ।
बिएल संवाददाता - काठमाडाैं
विश्वमा अब कसैको शक्ति र प्रभुत्वलाई स्वीकार गर्न नसकिने भन्दै सीले विश्व शासन व्यवस्थाको नयाँ प्रस्ताव अघि ल्याएका हुन्। सीको प्रस्तावअनुसार विभिन्न राष्ट्रहरूको सहमति र सहकार्यमा ‘न्याय पूर्ण र समतामूलक विश्वव्यापि शासन प्रणालीको स्थापना हुनेछ।
बिएल संवाददाता - काठमाडौं
सोमबार चीनको तियान्जिनमा आयोजित एससीओ प्लस सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाललाई डाइलग पार्टनरबाट पूर्ण सदस्यमा अपग्रेड गर्न अनुरोध गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
जुम्लाका बगैँचामा स्याउ पाकिसकेका छन्। रातो र हरियो रङ मिसिएका स्याउले हावासँगै मिठास फैलाइरहेका छन्। तर, किसानको बगैँचाबाट टिपेको त्यही स्याउ अहिले बजारसम्म पुग्न नसकेर बाटोमै अलपत्र भएको छ।
बिएल संवाददाता - जुम्ला
नेपालले दिएको २०९ रनको बलियो लक्ष्य पछ्याएको आसामले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६४ रन मात्र जोड्न सक्यो।
बिएल संवाददाता - काठमाडौं
‘हामीले अन्य पार्टीबाट आएका साथीहरूका लागि उमेर हद हटाएका थियौं। कार्यकालको कुरा पनि उठेको छ। कसैको क्षमता छ भने उसले दुई कार्यकालभित्र सबै काम गर्न सक्छ, २० वर्ष कुर्नुपर्छ भन्ने छैन,’ पाण्डेले भने।
बिएल संवाददाता - काठमाडौं
टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०८ रन बनायो। नेपालका लागि सन्दीप जोराले सर्वाधिक ६४ रन बनाए। त्यस्तै शुभ कंसाकारले ४१ तथा इशान पाण्डेले ३२ रन बनाए।
बिएल संवाददाता - काठमाडौं
भारतमा प्रवेश गरेका भनिएका व्यक्ति नेपालबाट मलेसिया गएको पर्याप्त प्रमाण नेपाल सरकारसँग भएपनि नागरिकलाई झुक्याउन भारतीय सञ्चारमाध्यम र केही नेपाली सञ्चारमाध्यमले गलत खबर प्रक्षेपण गरेको उनले बताए।
बिएल संवाददाता - काठमाडौं
प्रचण्डले सबै जिल्ला संयोजक र इन्चार्जहरूको रिपोर्टिङको प्रशंसा गर्दै सुदूरपश्चिम प्रदेशमा हाल वैचारिक, राजनीतिक र सांगठनिक सुधारको सकारात्मक संकेत देखिएको बताए।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .