आइतबार, १५ फेब्रुअरी २०२६

झापा– ५ मा रास्वपा सम्पर्क कार्यालय रहेको घरमा ताेडफाेड

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

झापा-५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सम्पर्क कार्यालयमा तोडफोड भएको छ। 

झापाको कमल गाउँपालिका-२ मा राखिएकाे सम्पर्क कार्यालयमा ताेडफाेड भएकाे हाे।

सम्पर्क कार्यालय रहेको घरको सिसा फुटेको प्रहरीले जनाएकाे छ। 

झापा क्षेत्र नम्बर ५ मा रास्वपा वरिष्ठ नेता बालेन शाह उम्मेदवार छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!