बिएल संवाददाता
राष्ट्रपति रामचन्द्र पौडेललाई जापान सरकारले ‘गार्ड अफ अनर’ सम्मान प्रदान गरिएको छ।
जापानको चारदिने भ्रमणमा रहेका राष्ट्रपति पौडेललाई मंगलबार जापान सरकारले ‘गार्ड अफ अनर’ प्रदान गरेको हो।
नेपाल र जापानबिचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणमा राष्ट्रपति पौडल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार टोकियो प्रस्थान गरेका थिए।
जापानको टोकियोमा नेपाल जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठका अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन् पौडेल जापान पुगेका हुन्।
जापान भ्रमणका क्रममा राप्ट्रपतिले जापानका सम्राट नारुहितो र प्रधानमन्त्री सुश्री ताकाइची सानाएसँग शिष्टाचार भेट गरेका छन्।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया