बिएल संवाददाता
प्रहरीले सुनचाँदीका गरगहना चोरी गरेको आरोपमा गोली हानेर एक जनालाई पक्राउ गरेको छ।
करिब ७० तोलाको सुनचाँदीका गरगहना चोरी गरेको आरोपमा प्रहरीले काठमाडौंको नागार्जुन नगरपालिकास्थित महांकालबाट गोली हानेर पक्राउ गरेको हो।
पक्राउ पर्नेमा नेपालगन्ज घर भएका प्रेम थारु रहेका छन्। उनलाई सुनचाँदीका गहना चोरी गरेको आरोपमा सोधपुछको क्रममा भाग्न खोजेपछि गोली हानेर पक्राउ गरिएको हो।
थारुको खुट्टामा गोली लागेको र अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ। प्रहरीले उनको साथबाट सुन बरामद गरेको छ।
यसअघि उनी २०७९ सालमा चोरी मुद्दामा ३ वर्ष जेल बसेर रिहा भएका थिए।
प्रेम दिवस
ओलीलाई मतदान : ७६ जेनजीको हत्या अनुमोदन
आफ्ना ‘कपूत’हरूको आतंककारी कर्ममा मित्र राष्ट्रहरूलाई नजोडने कि?
के बालेन ओलीले भनेजस्तै 'फिरङ्गी' नै हुन् त ?
अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
नेपालसँग अमेरिका बेखुशी, खुशी पार्न दुई सूचना जारी
नयाँ युगको नागरिक चेतना र सही नेतृत्व छनोट
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया