ज्योति डिस्टिलरीको बोइलर विस्फोटः १ को मृत्यु, ६ घाइते
घटनास्थलमा मृत्यु हुने ४५ वर्षका लक्ष्मण राय यादव रहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ।
बिएल संवाददाता - काठमाडौं
घटनास्थलमा मृत्यु हुने ४५ वर्षका लक्ष्मण राय यादव रहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ।
बिएल संवाददाता - काठमाडौं
आजको भेटमा एकता सहमतिमा हस्ताक्षर हुने अपेक्षा गरिएको थियो, तर रास्वपाको अडान अनुसार सहमति अघि घिसिङसँग छलफल गर्नु पर्ने भएको छ।
बिएल संवाददाता - काठमाडाैं
ओम अस्पताल, ग्रान्डी सिटी अस्पताल, एभरेष्ट हस्पिटल, नेपाल मेडिकल कलेज, कान्ति बाल अस्पताल लगायतविरुद्द उजुरी परेका छन्।
बिएल संवाददाता - काठमाडाैं
आयोगका अनुसार अन्तिम मतदाता नामावलीमा नाम रहेका नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका संस्थामा कार्यरत कर्मचारी अस्थायी मतदाताका रूपमा रहनेछन्।
बिएल संवाददाता - काठमाडाैं
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनमा जानुको विकल्प नरहेकाे बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
पत्रमा भनिएको छ, ‘विधानले तोकेको समयसीमा (२०८२ मंसिर) भित्र १५औँ महाधिवेशन गरियोस् अन्यथा पार्टी विधानको धारा १७ उपधारा (२) बमोजिम विशेष महाधिवेशन आह्वान गरियोस्। भनी हामी २४८८ जना महाधिवेशन प्रतिनिधिहरू (५४.५८ प्रतिशत) को हस्ताक्षर सहित २०८२ असोज २९ गते पार्टी केन्द्रीय कार्यालयमा निवेदन दर्ता गरेको विदितै छ।’
बिएल संवाददाता - काठमाडाैं
नेपाली सेनाका पूर्वरथी समेत रहेका परराष्ट्रमन्त्री बालानन्द शर्माले शपथ लिएका छन्।
बिएल संवाददाता - काठमाडाैं
गएको भदौ–ताका विभाजित भएको ‘श्रीमान–श्रीमति’को मन फेरि पार्टी एकतासम्मै पुग्ला धेरैलाई चासो छ। स्रोतका अनुसार अहिले श्रीमान चौधरी र श्रीमति श्रेष्ठबीच दुई पार्टी एक बनाउने सन्दर्भमा वार्ता भइरहेको छ।
बिएल संवाददाता - काठमाडाैँ
प्रधानमन्त्री सुशिला कार्कीले प्रमुख तीन दलका शीर्ष नेताहरूसँग छलफल गर्ने भएकी छन्।
बिएल संवाददाता - काठमाडाैं
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन्।
बिएल संवाददाता - काठमाडाैं
उनलाई प्रधानमन्त्री सुशीला कार्की आफैंले सम्हाल्दै आएकाे रक्षा वा परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिने बताइएकाे छ।
बिएल संवाददाता - काठमाडाैं
सञ्चार मन्त्री जगदीश खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन्।
बिएल संवाददाता - काठमाडाैं
काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको नाम र तस्बिर प्रयोग गरी ह्वाट्सएपमार्फत ठगी गरिएको घटना सार्वजनिक भएको छ।
बिएल संवाददाता - काठमाडाैं
सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको क्षेत्रको कित्ताकाट गर्न पाउने कानुनी व्यवस्था गरेको छ।
बिएल संवाददाता - काठमाडाैं
पत्रकार पाण्डेले पोखरास्थित एमालेका युवा नेता मञ्जीव क्षेत्रीलाई गालीगलौज गरेको अडियो सामाजिक सञ्जालमा भाइरल छ।
बिएल संवाददाता - काठमाडौं
उनले नेपालभित्रका सबै नेपालीले कम्तीमा समानुपातिकतर्फ देशको जुनै ठाँउबाट पनि भोट हाल्न सक्ने व्यवस्था गर्नुपर्ने भन्दै यसबाट अपनत्व बढ्ने पनि बताए।
बिएल संवाददाता - काठमाडौं
दुईको भेटले आगामी चुनाव परिणामलाई नै उलटफेर पार्ने दाबी सहितका समाचार मिडियामा आइरहँदा सत्यता भने त्यसको उल्टो थियो।
बिएल संवाददाता - काठमाडौं
भदौ २३ र २४ गते भएको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन लेखकलाई बयानका लागि पत्र काटेको थियो।
बिएल संवाददाता - काठमाडौं
समानुपातिक निर्वाचनको बन्दसूची बुझाउने अन्तिम मिति नजिकिएसँगै वैकल्पिक शक्तिहरूबीच ध्रुवीकरणका लागि दौडधुप सुरु भएको छ।
बिएल संवाददाता - काठमाडौं
रास्वपा नेता शिशिर खनाल काठमाडौं महानगरपालिकाका मेयर बालेन साह भेट्न कुमार बेनको घर ज्वागल पुगेका छन्।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .