बिएल संवाददाता
ओखलढुंगाको भदौरेमा भएको हत्याकाण्डमा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन्।
दुई साताअघि ओखलढुंगाको चिशङ्खुगढी ६ भदौरेका चन्द्र विक्रम राई र चन्द्रमाया राईको हत्यामा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ परेका हुन्।
पक्राउ पर्ने साेही स्थानका दाजुभाई रहेका छन्। उनीहरूकाे पहिचान भने खुलाइएकाे छैन।
पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय ओखलढुङाका प्रमुख मदन केसीले जानकारी दिए।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया