कुलमानलाई रास्वपा भित्र्याएपछि बालेनले भनेः म नेपाल हाँसेको हेर्न चाहन्छु
रास्वपा नेता तथा काठमाडौं महानगरका मेयर बालेन साहले उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङलाई पार्टीमा भित्र्याएपछि खुसी व्यक्त गरेका छन्।
बिएल संवाददाता - काठमाडौं