बिएल संवाददाता
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको निर्वाचनमा कुनै पनि किसिमको समिकरण वा तालमेल गर्ने पक्षमा रहेकाे बताएका छन्।
बुधबार पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले यस्ताे बताएका हुन्।
तोकिएको मितिमै निर्वाचन हुने भएकाले प्रचारप्रसारमा जुट्न कार्यकर्तालाई प्रचण्डकाे निर्देशन दिदैं उनले भने, ‘आजैदेखि सक्रिय भई आफ्ना उम्मेदवारलाई जिताउन अघि बढ्नुहोस्।’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया