शुक्रबार, १३ मार्च २०२६

बंगलादेशमा मतदान सुरू, मतदाता १२ करोड

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

बंगलादेशमा आज नयाँ सरकारका लागि निर्वाचन भइरहेको छ।

विद्यार्थी आन्दोलनले तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई अपदस्त गरेको १८ महिनापछि बंगलादेशमा निर्वाचन भएको हो।

बंगलादेशका १२ करोडभन्दा बढी मतदाता सहभागी मतदान साढे ४ बजेसम्म चल्नेछ। 

सन् २०२४ मा भएको विद्यार्थी आन्दोलनले पूर्वप्रधानमन्त्री हसिनालाई सत्ताबाट हटाएका थियो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!