बिएल संवाददाता
फागुन २१ गतेको निर्वाचनविरुद्ध सुर्खेतमा कालोझण्डासहित मोटरसाइकल र्याली निकाल्ने युवाहरू पक्राउ परेका छन्।
निर्वाचन शान्ति सुरक्षा खलल पुर्याएको आरोपमा सुर्खेत प्रहरीले 'द डेन्जरस स्कुल' नामक समूहका २५ जना युवालाई नियन्त्रणमा लिएको हो।
ती युवाहरूले स्थानीय प्रशासनको अनुमतिबिना कालो–सेतो झण्डा बोकी मोटरसाइकलमा र्याली निकालेको र निर्वाचन आचारसंहिता विपरित हो-हल्ला गर्दै सार्वजनिक शान्ति खलल पुर्याउने गतिविधि गरेको आरोपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
प्रहरीले उनीहरूबाट ८ वटा मोटरसाइकल र ४ वटा स्कुटरसमेत नियन्त्रणमा लिएको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया