बिएल संवाददाता
विवादित सेयर कारोबारी दीपेन्द्र अग्रवाल नेकपा एमालेमा प्रवेश गरेका छन्।
शनिबार एमाले मुख्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमालेका अध्यक्ष केपी ओलीले अग्रवाललाई पार्टीमा स्वागत गरेका हुन्।
अग्रवाल यसअघि जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्य थिए।
अग्रवाल सेयर मूल्य कृत्रिम रूपमा बढाएको र झुटो कारोबार र मूल्य प्रभावित पारेको आरोपमा पटक–पटक पक्राउ पर्दै छुट्दै आएका छन्।
अग्रवालले सस्तोमा सेयर खरिद गर्ने अनि गलत प्रचारप्रचार गरी मूल्य बढाइ बिक्री गरी आफू बाहिरिने गरेको र लगानीकर्तामाथि धोकाधडी गरेको आरोपमा सीआईबीले उनलाई पक्राउ गरेको थियो।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया