सुशीलाले झण्डै स्वास्थ्यमन्त्री बनाएकी संगीता मिश्राविरुद्ध भष्टाचार मुद्धा दायर
प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्यमन्त्री बनाउन लागेकी पूर्व अतिरिक्त सचिव संगीता मिश्राविरुद्ध भ्रष्टाचार मुद्धा दायर भएको छ।
बिएल संवाददाता - काठमाडौं