बिएल संवाददाता
नेकपा एमालेले आज राजधानी काठमाडौंमा जनप्रदर्शन गर्ने भएको छ। प्रतिनिधिसभाका लागि सबै उम्मेदवारहरूको टुङ्गो लगाइसकेपछि उसले चुनावलक्षित प्रदर्शन गर्न थालेको हो।
शनिबार एमालेको सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सार्दै केही बाहेक १६५ निर्वाचन क्षेत्रभरि नै उम्मेदवारको टुङ्गो लगाएको थियो।
चुनावी सन्देश दिनका लागि एमालेले आज प्रदर्शन गर्न थालेको हो। एमाले बागमती कमिटीले आयोजना गरेको उक्त प्रदर्शनपछि जनसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्नेछन्।
एमालेको प्रदर्शन भृकुटीमण्डपबाट सुरु भएर प्रज्ञाभवन कमलादीमा पुगेर जनसभामा परिणत हुनेछ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया