आइतबार, २३ अगस्ट २०२६

सार्कलाई थप गतिशील बनाउन नयाँ संकल्प आवश्यक छ– प्रधानमन्त्री कार्की

प्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री सुशीला कार्कीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई पुनर्जीवित गर्ने, अझ गतिशील, समावेशी र कार्यमुखी बनाउने नयाँ संकल्प आवश्यक रहेकामा जोड दिएकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

युरोपेली नेताहरूसँग समर्थन माग्दै जेलेन्स्की

‘यो त्यस्तो महत्वपूर्ण समय हो। हामीले यतिबेला युक्रेनका लागि राम्रो समर्थन र रुसमाथि थप दबाव दिनसक्छौं’ छलफलपछि ब्रिटेनका प्रधानमन्त्री स्टार्मरले भनेका छन् ‘तर हामी चाहन्छौं यो युद्धबिराम एक स्थायी शान्तिको मार्ग बन्नुपर्छ र न्याय संगत हुनुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एनपिएन: फाइनलका लागि भिड्दैछन् सुदूर र विराटनगर

अंक तालिकाको शीर्ष स्थान सुरक्षित गरेको सुदूर र दोस्रोमा रहेको विराटनगरबीच आज ४ बजे हुने प्रतिष्पर्धामा बिजयी समूह सिधै फाइनलमा पुग्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सूर्य थापासँग भिड्दै प्राडा पोखरेल

०७४ सालमा प्युठानबाट उम्मेद्वारी दिएका पोखरेल राजमोकी दुर्गा पौडेलसँग पराजित भएका थिए। ०७९ को निर्वाचनमा गठबन्धनका कारण टिकट पोखरेलले टिकट पाएका थिएनन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लेनिनको भनाइ सापटी लिँदै ओलीलाई ईश्वरले दिए ‘अतिवाद’को संज्ञा

सोमबार पार्टी मुख्यालय च्यासलमा महासचिव शंकर पोखरेललाई बुझाइएको अवधारणापत्रमा पोखरेलले जेनजी विद्रोहपछि दुई अतिवादी विचार हावी भएको पोखरेलको बुझाइ छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पार्टी कार्यालय पुगेर ईश्वरले शंकरलाई बुझाए नेतृत्व परिवर्तनको निष्कर्षसहितको अवधारणापत्र

आगामी महाधिवेशनमा अध्यक्षका प्रत्यासी पोखरेल अवधारणापत्र बुझाउन आफू निकटका नेताहरूसहित पार्टी कार्यालय पुगेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हर्क साम्पाङको ठोकुवाः अब हामी नै जित्छौं, हामी नै सरकार बनाउँछौं

पार्टीको काठमाडौंको सिफलमा आयोजित सभालाई सम्बोधन गर्दै साम्पाङले चुनाव जितेर सरकार बनाउँने कुरा आफूहरूले घोषणापत्रमा नै लेखेको जिकिर गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !

अहिले भने आफूले ‘बाहिर सबै सेटिङ मिलाइसकेको’ भन्दै पन्त कार्यालयमा उपस्थित भएको बैंकका कर्मचारी बताउँछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आफ्नै चार महिने छोराको हत्या गरेर फरार असई नागढुंगाबाट पक्राउ

सिनामंगलमा छोराको हत्या गरेर भागेका असई सई पुष्कर कार्की उपत्यका छोडेर भाग्दै गरेको अवस्थामा नागढुंगाबाट पक्राउ परेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओली–देउवा भेटपछि कांग्रेसको यू–टर्न, संसद् विघटन असंवैधानिक भन्दै पुग्यो सर्वोच्च

नेकपा एमालेपछि नेपाली कांग्रेस पनि प्रतिनिधि सभा पुनर्स्थापनाको माग लिएर सर्वोच्च अदालत पुगेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

क्यानका निलम्बित महानिर्देशक कारागार चलान

आइतबार न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले अधिकारीलाई थुनामा पठाउने आदेश दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रविलाई भेटेर फर्किएपछि खगेन्द्रले भनेः गगन थापामाथि पनि छानबिन गर्नुपर्छ

हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनारले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा कांग्रेका पार्टी कार्यालयदेखि नेताको घर जलाउने नेतृत्व गगन थापाले गरेको आरोप लगाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नवगठित मधेस सरकारले गर्‍यो पूर्वमुख्यमन्त्रीले गरेका सम्पूर्ण निर्णयहरू बदर

मुख्यमन्त्री कृष्ण यादव नेतृत्वमा नवगठित मधेस प्रदेश सरकारको आज बसेको पहिलो मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुरधाम

५३१ घरटहरा भत्किएपछि हेटौंडा पुग्यो सर्वोच्चको आदेश, रोकियो काम

एकैदिन करिब ५३१ घरटहरा भत्काएपछि सडक डिभिजन हेटाैंडाले बजारकाे मुख्य सडक विस्तार कार्य तत्कालका लागि स्थगित गरेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पोखरा विमानस्थलमा भ्रष्टाचारः ५ पूर्वमन्त्रीसहित ५५ विरुद्ध भ्रष्टाचार मुद्धा

पूर्व पर्यटनमन्त्रीहरू स्व. पोस्टबहादुर बोगटी, दीपक अमात्य, रामकुमार श्रेष्ठ, भीम आचार्य र तत्कालिन अर्थमन्त्री रामशरण महतसहितलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्रीसहित तीन मन्त्रीहरूले लिए सपथ

तत्कालका लागि नेपाली कांग्रेस, जनमत पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीबाट १/१ जनालाई मन्त्री पद दिएर मन्त्रीमण्डल विस्तार गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुरधाम

यिनै हुन् ती छिमेकी जसले १२ वर्षीया बालिकालाई जंगलमा लगेर विभत्स हत्या गरे

पक्राउ पर्नेमा गौतमकै छिमेकी ५८ वर्षीय पदमबहादुर अधिकारी छन्। प्रहरीको केन्द्रीय अनुन्धान ब्यूरो (सीआईबी)ले अभियुक्त अधिकारीलाई आइतबार सार्वजनिक गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - मोरङ