बिएल संवाददाता
नेपाली कांग्रेसका नेता शेखर काेइराला र पूर्णबहादुर खड्काले आशन्न निर्वाचन नलड्ने भएका छन्।
सभापति गगन थापाले टिकटमा हस्ताक्षर गर्ने भएपछि उनीहरू दुबै जनाले चुनाव नलड्ने भएका हुन्।
कांग्रेसको आधारिकता विवाद जारी रहेकोबेला निर्वाचन आयोगले गगनलाई आधिकारिक घोषण गरेपछि शेरबहादुर पक्षका नेताहरू असन्तृष्ट छन्।
उनीहरूले आयोगको निर्णय विरोध गर्दै थापालाई सभापति नमान्ने अडान लिएका छन्। सोहीकारण खड्का र कोइराला चुनाव नलड्ने भएका हुन्।
स्रोतका अनुसार सभापति थापा भने उनीहरूलाई टिकट दिन सकारात्मक थिए। तर, दुबै जनाले थापालाई सभापति अस्वीकार गर्दै उम्मेदवार नबन्ने घोषणा गरेका हुन्।
यद्यपी, खड्का र कोइराला चुनावको प्रसारप्रचारमा भने सहभागिता हुनेछन्।
प्रेम दिवस
ओलीलाई मतदान : ७६ जेनजीको हत्या अनुमोदन
आफ्ना ‘कपूत’हरूको आतंककारी कर्ममा मित्र राष्ट्रहरूलाई नजोडने कि?
के बालेन ओलीले भनेजस्तै 'फिरङ्गी' नै हुन् त ?
अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
नेपालसँग अमेरिका बेखुशी, खुशी पार्न दुई सूचना जारी
नयाँ युगको नागरिक चेतना र सही नेतृत्व छनोट
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया