आइतबार, १५ फेब्रुअरी २०२६

आशिका तामाङले धादिङ–१ बाट चुनाव लड्ने

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

आशिका तामाङले धादिङ क्षेत्र नम्बर १ मा चुनाव लड्ने भएकी छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उनी चुनाव लड्न लागेकी हुन्। 

सोमबार तामाङलाई रास्वपा पार्टी कार्यालयमा गणेश पराजुलीले टिकट दिएका हुन्।

यसअघि उनले काठमाडौंको क्षेत्र नम्बर ९ वा २ बाट स्वतन्त्र उम्मेदवारी दिने बताएकी थिइन्। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!