आइतबार, १५ फेब्रुअरी २०२६

झापा पुगे ओली

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा पुगेका छन्।  

आसन्न प्रतिनिधिसभा चुनावका लागि मनोनयन दर्ता गर्न उनी साेमबार  झापा पुगेका हुन्र  

उनलाई भद्रपुर विमानस्थलमा नेता कार्यकर्ताहरूले स्वागत गरेका छन्। 

जेनजी आन्दोलनपछि पहिलो पटक झापा आएका उनी आजदेखि होटलमा बस्दैछन्। 

विमानस्थलमा संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले भने, ‘मतदाताहरुमा त्रास, डर धम्की तथा सासमाजिक सञ्जालको दुरुपयोगका कारण अझै चुनावी वातापरण बनिसकेको छैन।’

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!