सोमबार, २९ जुन २०२६

भदौ २४ गतेकाे आगजनी भाेलिपल्टै निभाएकाे सेनाकाे दाबी

नेपाली सेनाले भदौ २४ गते आगजनी भएका अधिकांश स्थानको आगो भोलिपल्ट बिहान ८/९ बजेसम्म निभाइसकेको दाबी गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कृष्णबहादुर महरालाई रिहाइ नगरे सडकमा उत्रिने युवा नेताको चेतावनी

नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका अध्यक्ष विजय प्रकाश सापकोटाले वर्तमान सरकारले माओवादी आन्दोलन र गणतन्त्र पक्षधर नेताहरुलाई धरपकड गर्ने, सुरक्षा थ्रेट दिने, विभिन्न आरोप लगाउने र कुप्रचार गर्ने काम गरिरहेको भन्दै आपत्ति जनाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

जेनजी आन्दोलनमा २२ जना प्रदर्शनकारीकाे मृत्यु भएकाे सेनाकाे रिर्पाेट

नेपाली सेनाले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा २२ जना प्रदर्शनकारीको मृत्यु भएको जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

ठाकुर गैरेले पनि मागे ओलीको राजीनामा

नेकपा (एमाले)का केन्द्रीय सदस्य ठाकुर गैरेले पार्टी रुपान्तरण गर्न अध्यक्ष केपी शर्मा ओलीले पदत्याग गर्नुपर्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कथित सल्लाहकारहरूले ओलीलाई सीमित घेराभित्र राखे– ईश्वरी जीएम

नेकपा (एमाले) की केन्द्रीय सदस्य ईश्वरी जीएमले पार्टी पुनर्गठन, नेतृत्व शैली, युवा प्रतिनिधित्व र पछिल्ला राजनीतिक घटनाक्रमबारे ठोस र आत्मआलोचनात्मक धारणा प्रस्तुत गरेकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आन्दोलनमा दमन गरेर भागेकी हसिनालाई ‘मृत्यु-दण्ड’को माग

उक्त अडिओमा उनिविरुद्ध वकालत गरिरहेका वकिलहरूले हसिनालाई मृत्यु दण्डको सजाय हुनुपर्ने जीकिर गरेका छन्। गत वर्ष बंगलादेशमा भएको युवा विद्यार्थीको विद्रोह थेग्न नसकेपछि उनी सैन्य विमानबाट भागेर भारतको शरणमा पुगेकी थिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओलीले जवाफ दिएपछि एमाले बैठक सकिने

बैठकमा अध्यक्ष ओलीको प्रस्तुत गरेका विशेष प्रस्तावमा केन्द्रीय सदस्यहरूले दिएका सुझाव,वर्तमान राजनीतिक परिस्थिति,घोषित निर्वाचन र पार्टीको आगामी बाटो र पार्टीका नेता कार्यकर्ताहरूको भूमिका आदिका बारेमा निर्देशन दिने गौतमले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जेलेन्स्कीलाई भेट्नुअघि दुईघण्टासम्म ट्रम्प-पुटिन वार्ता

लामो समयदेखि यो युद्ध अन्त्य गराउनका लागि उनले अनेक प्रयास गरिरहेका छन्। तर रुसका राष्ट्रपति भ्लादिमीर पुटिनको ‘मूर्खता’का कारण युद्ध अन्त्य हुन नसकेको उनले पटकपटक भन्दै आएका छन्। त्यसका लागि उनले रुस र युक्रेनलाई थुप्रैपटक धम्की र चेतावनी पनि दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘चुनौतीको सामना गर्दै नागरिको सुरक्षा गर्नुको विकल्प नेपाल प्रहरीसँग छैन’

शुक्रबार परेको ७० औं प्रहरी दिवसको अवसरमा शुभकामना सन्देश दिदैँ उनले जेनजी आन्दोलन पछिको सुरक्षा चुनौतिको डटेर सामना गर्दै आफ्नो उत्तरदायित्व र जिम्मेवारी पुरा गर्न संगठनका सकल दर्जाका प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ठेकेदारले अलपत्र पारेका १७ सडक र पुलका ठेक्का रद्द हुँदै

सडक डिभिजन कार्यालय विराटनगर, चन्द्रनिगाहपुर तथा निर्देशनालयले पाँच÷पाँच र नुवाकोटले २ वटा गरी १७ वटा ठेक्का किन नतोड्ने ? भन्दै शुक्रबार सार्वजनिक सूचना जारी गरेका छन्। ठेका तोड्न प्रक्रिया बढाइएका अधिकांश पुल निर्माणका रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तीन उद्योगले तिर्न थाले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ बक्यौताको किस्ता

सम्राट सिमेन्ट, रोल्पा सिमेन्ट र नव नेपाल प्लास्टिक इन्डिस्ट्रिजले प्रिमियम महसुलको बक्यौता रकमको किस्ता नेपाल विद्युत् प्राधिकरणलाई तिर्न सुरु गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारले फिर्ता बोलायो चीन, अमेरिकासहित ११ देशका राजदूत

उनका अनुसार चीन, जर्मनी, इजरायल, कतार, मलेसिया, रुस, साउदी अरब, स्पेन, बेलायत, अमेरिका र जापानका राजदूत फिर्ता बोलाउने निर्णय भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

केन्द्रीय समितिमा शेखरको प्रश्नः सबै दलले मंसिरमा महाधिवेशन तयारी गर्दा हामी किन सक्दैनौं?

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले मंसिर महिनाभित्रै पार्टीको १५औं महाधिवेशन गर्नुपर्ने बताएका छन्। अरू दलहरूले महाधिवेशन तयारी गरिसकेको र कांग्रेसले पनि मंसिरभित्रै महाधिवेशन गर्नुपर्नेमा उनको जोड थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रहरी असई कुमार शर्माको कार्ड बोकेर हिड्थे स्वघोषित जेन–जी अभियन्ता शाही

बुधबार पक्राउ परेका शाहीको साथबाट प्रहरी सहायक निरीक्षक (असई) कुमार शर्मा नामको परिचयपत्र बरामद भएको काठमाडौं प्रहरी परिसर स्रोतले बतायो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमालेबाहेक सबै दलहरू चुनावमा जाने भइसके, संसद् पुनर्स्थापनाको एजेन्डा अब ‘गौण’– प्रचण्ड

बिहीबार बिहान चितवनस्थित जिल्ला पार्टी कार्यालय आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सबै दलहरू चुनावको तयारीमा लागिसकेकाले संसद् पुनर्स्थापनाको एजेन्डा गौण बनिसकेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

बुद्ध एयरका मालिकसहितले खोले नयाँ पार्टी

पार्टीको विधानमा पदाधिकारीहरू चुनाव लड्न नपाउने व्यवस्था गरिएको छ। सदस्य मात्र रहेका बुद्ध एयरका मालिकलाई भने चुनावमा भाग लिन बाधा छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं