बिएल संवाददाता
रवि लामिछानेको मुद्दासँग जोडिएका सबै आरोपीहरूको अभियोग पत्र पनि संशोधन हुने भएको छ। यसअघि रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोगपत्र संशोधन गरेकी महान्यायाधिवक्ता सविता भण्डारी बरालले उनिसँगै जोडिएका अरु दुईजनाको अभियोगपत्र पनि संशोधन गर्न स्वीकृती दिएकी हुन्।
अब कारागारमा रहेका छविराज जोशी र फरार रहेका जिबी राईले पनि त्यसबाट छुटकारा पाउनेछन्। बुधबारमात्रै महान्यायाधिवक्ता भण्डारीले रविको अभियोगपत्र संशोधन गरेकी थिइन्।
अब उनिहरूले सहकारी ठगीविरुद्धको मुद्दामात्रै फैसला गरे पुग्नेछ। त्यसबाट उनीहरूले पीडितको रकम फिर्ता गरेमा मिलापत्रसमेत हुनसक्ने बाटो खुलेको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया