प्रदेश १ को विनियोजन विधेयक पारित

फाइल तस्वीर
फाइल तस्वीर

प्रदेश नं १ को प्रदेशसभा बैठकले ‘प्रदेश विनियोजन विधेयक, २०७८’ लाई  बहुमतले पारित गरेको छ। आर्थिक मामिला तथा योजनामन्त्री टङकबहादुर आङ्वुहाङले आजको बैठकमा  सो  प्रस्ताव प्रस्तुत गरेका थिए।

यसअघि नेपाली कांग्रेस शिवनारायण गनगाई र नेकपा (माओवादी केन्द्र) का  मोहनकुमार खड्काले राखेको खर्च कटौतीको प्रस्तावलाई बैठकले बहुमतले अस्वीकृत गरेको थियो। रासस

प्रकाशित मिति: : 2021-07-09 20:28:00

प्रतिकृया दिनुहोस्