बिएल संवाददाता
आइसीसी लिग–२ अन्त्रगत नेपाल र नेदरल्यान्ड्सबीचको जारी खेलमा नेदरल्याण्ड्सले चौथो विकेट गुमाएको छ।
नेदरल्यान्ड्सले ६७ रन बनाउँदा ४ विकेट गुमाएको हो। नेदरल्यान्ड्सका बास डे लिड ४० बलमा २३ रन बनाएर आउट हुन पुगे।
उनलाई नेपालका ललित राजवंशीले बोल्ड आउट गरेका थिए।
यसअघि नेदरल्याण्ड्सका साइब्रान्ड एंगलब्रेक्ट २३, म्याक्स वडोवड १० र माइकल लेभिट शून्य रनमा आउट भएका थिए।
बलिङमा नेपालका ललित राजवंशी २ र सोमपालले एक विकेट लिएका छन्।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया