ट्रम्प भन्छन्- अमेरिका अघि बढेन भने चीन र रुसले ग्रीनल्याण्ड ‘कब्जा’ सक्छन्
डेनमार्कको सन्दर्भमा ट्रम्पले ५०० वर्षअघि एउटा डुंगा त्यहाँ पुगेकै आधारमा जमिनको स्वामित्व दाबी गर्न नमिल्ने टिप्पणी गरे। ग्रीनल्याण्ड मानववस्ती भएको संसारकै सबैभन्दा ठूलो टापुमध्येको एक हो। जहाँ बाह्रैमासजसो हिउँले ढाकिन्छ। डेनमार्क अन्तर्गत रहेको एउटा उपनिवेस राष्ट्रलाई अमेरिकाले सुरक्षा रणनीतिका साथ हेर्दै आएको छ।
बिएल संवाददाता - काठमाडाैं