देउवाले पार्टीबाट निकालेपछि गगनको प्रतिक्रियाः ‘रुख र चारतारे झन्डा हामीसँगै छ, हामी नै आधिकारिक कांग्रेस हो’
उनले शेरबहादुर देउवाको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमिति भंग भइसकेको बताए। उनले अब महाधिवेशन निर्वाचन कमिटीले नयाँ कार्यसमिति चयन गर्ने बताए।
बिएल संवाददाता - काठमाडौं