इरानसँग ब्यापार गर्ने देशमाथि थप करको घोषणा, सैन्य कारबाहीबारे सोच्दैछन् ट्रम्प
डिसेम्बर अन्तिम सातादेखि सुरु भएको सरकार विरुधी प्रदर्शनले पछिल्लो पटक निकै ब्यापक रुप लिइसकेको छ। सुरुवातमै ट्रम्पले आन्दोलनकारीमाथि दमन नगर्न चेतावनी दिएका थिए। उनले आवश्यक परेर इरानमा सैन्य हस्तक्षेप गर्नेबारेमा पनि अमेरिकाले सोचिरहेको समेत बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं