बिएल संवाददाता
भारतले मध्यपूर्वमा बढ्दो तनावका बीच स्ट्रेट अर्फ होर्मुज नजिक आफ्नो दुईवटा युद्धपोत तैनाथ गरेको छ।
भारतीय नौसेनाका टास्क फोर्स जहाजहरूले तेल र ग्यास बोकेर भारततर्फ आउने व्यापारिक जहाज तथा ट्यांकरहरूको सुरक्षा गर्ने भारतीय समाचार एजेन्सी एएनआईले उल्लेख गरेको छ।
ती सैन्य जहाजहरूलाई आवश्यक्ता अनुसार अन्य सहयोग पनि प्रदान गर्न सकिने बताइएको छ। इरानले शत्रु देशका जहाजहरूलाई स्ट्रेट अफ हर्मुज पार गर्न रोक लगाएसँगै विश्वभरको तेल आपुर्ति प्रभावित भएको छ।
भारतीय जहाजहरू पनि रोकिदा आफ्नो ऊर्जा आपूर्ति मार्ग तथा समुद्री व्यापार सुरक्षामा विशेष सतर्कता अपनाएको त्यहाँको सरकारले जनाएको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया