बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दैछ। बैठकले वरिष्ठ नेता बालेन साहलाई संसदीय दलको नेता बनाउने र समानुपातिक सांसदहरूको नाम टुङ्ग्याउनेलगायतका प्रस्तावमा छलफल गर्नेछ।
आजै संसदीय दलका नेता र समानुपातिक सांसदको नाम टुङ्ग्याएर निर्वाचन आयोगमा पठाउनेगरी रास्वपाले तयारी गरेको छ। निर्वाचनमा लगभग दुई तिहाइ बहुमत पाएको रास्वपा बालेनलाई प्रधानमन्त्रीका रुपमा अघि सारेर निर्वाचनमा होमिएको थियो।
प्रत्यक्षतर्फ रास्वापले १२५ सिट जितेको छ भने समानुपातिक मतबाट लगभग ५७ सिट पाउनेछ। त्यसमध्ये उसले लगभग ४८ जना महिला सांसद बनाउनुपर्नेछ। यसरी रास्वपाको कूट १८२ सांसद हुनेछन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया