बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्धाको अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयविरुद्धको रिटमा मंगलबार पनि बहस सकिएन।
सर्वोच्च अदालतका न्यायाधीश शारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासमा दुई दिनदेखि लगातार जारी सुनुवाइमा मंगलबार पनि जवाफी बहस नसकिएपछि मुद्धा हेर्दाहेर्दैमा राखिएको हो।
सो मुद्धामा एकजनाको जवाफी बहस बाँकी रहेको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीको मात्र जवाफी बहस गर्न बाँकी रहेकोले बिहीबार उनको बहस जारी रहने छ।
बुधबार सार्वजनिक बिदा रहेकोले बिहीबारको जवाफी बहस सकिएपछि आदेश आउने सम्भावना छ। अदालतले फैसला सुनाउने अर्को मिति नतोकेको खण्डमा बिहीबार नै फैसला आउने सम्भावना रहेको वरिष्ठ अधिवक्ता त्रिपाठीले बताएका छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया