बिएल संवाददाता
रास्वपा सांसद सुधन गुरुङले आफूले सांसदको तलब भत्ता नलिने घोषणा गरेका छन्।
मंगलबार पार्टीले आयोजना गरेको नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण कार्यक्रममा सहभागी हुन पुगेका गुरुङले आफूले सांसद भएबापत पाउने कुनै पनि सरकारी सेवासुविधा नलिने बताएका हुन्।
उनले भने, ‘म तलब खान्न, किन खानु? हामी आफैँ सक्षम छौं। मेरो आफ्नै गाडी छ। गाडी पनि आफ्नै चढ्छु।’
गुरुङले गाडी पनि आफ्नै चढ्ने भने पनि सांसदलाई सरकारले आफ्नै गाडीको सुविधा भने प्रदान गर्दैन। यद्यपि उनीहरूले यातायात खर्च भने पाउँछन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया