चाैथाे पटक प्रचण्डलाई विश्वासको मत
सोमबार प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा १५७ सांसद मत परेकाे छ। विपक्षमा मत नै परे। १ जनाले मत दिएनन्। मतदानमा १५८ सांसदले भाग लिएका थिए।
बिएल संवाददाता - काठमाडौं