बिएल संवाददाता
पूर्वमन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टीले चैत २४ गते काठमाडौँ उपत्यकामा विशेष प्रदर्शन गर्ने जनाएको छ।
आज बसेको सो पार्टीको उपत्यका विशेष कमिटीको बैठकले ‘दलाल दलतन्त्र र भ्रष्टाचारविरुद्ध’ प्रदर्शनसँगै खबरदारी सभा गर्ने निर्णय गरेको प्रवक्ताले दाबी गरेका छन्।
त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारको ‘कर आतंक’विरुद्ध जागरण अभियान पनि चलाउने बैठकको अर्को निर्णय छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया