मङ्गलबार, २५ अगस्ट २०२६

लामो समय गुटबन्दी भएकाेले एमालेमा विभाजन भयाे: अध्यक्ष ओली

‘डेमोक्रेसीका नाममा गुटबन्दी गर्दा पार्टी सकिन्छन्। पार्टी ओरालो लाग्ने भनेकै गुटबन्दीका कारण हो। हाम्रो पार्टीमा पनि लामोसमय गुटबन्दी थियो। त्यही कारण विभाजन पनि भयो। अब हाम्रो पार्टीमा गुटबन्दी स्वीकार्य छैन’, प्रधानमन्त्री ओलीले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राजनीतिमा विद्यार्थी अग्रसर हुन जरुरी छ : अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक क्षेत्रमा विद्यार्थी अग्रसर हुनुपर्नेमा जोड दिएका छन्। आज राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन कचनकवल झापाको अधिवेशनमा सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले देशलाई सकारात्मक दिशामा अग्रसर बनाउन विद्यार्थीहरू राजनीतिमा प्रवेश गर्नुपर्नेमा जोड दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कर्णालीका मुख्यमन्त्री यामलालले २१ साउनमा विश्वासको मत लिने

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले २१ साउनमा विश्वासको मत लिने भएका छन्। विश्वासको मत लिनेसम्बन्धी पत्र मुख्यमन्त्री कँडेलले शनिबार प्रदेश सभा सचिवालयमा दर्ता गराएका छन्। मुख्यमन्त्री कँडेलले दाेस्राे पटक विश्वासको मत लिन लागेका हुन्। यसअघि माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री भएका कँडेलले गत १३  वैशाखमा पहिलो पटक  विश्वासको मत लिएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - सुर्खेत

पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल चाँडै संचालन हुन्छः प्रधानमन्त्री

सामाजिक सञ्जालमार्फत् जानकारी दिँदै उनले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ अन्तर्राष्ट्रिय उडानको प्रयोगमा ल्याउन लागिरहेको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कर्णाली सरकारमा काँग्रेसबाट ४ जना मन्त्री बन्दै

काँग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रालयमा राजीवविक्रम शाह, सामाजिक विकास मन्त्रालयमा घनश्याम भण्डारी, ऊर्जा तथा जलस्रोत मन्त्रालयमा विजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा सुरेश अधिकारीको नाम बुझाइएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रास्वपालाई रवि लामिछाने क्लबबाट बाहिर ल्याउनुपर्छ: मुकुल ढकाल

उनले राष्ट्रियता, पारदर्शिता र जवाफदेहिता तथा वैकल्पिक शक्तिको एकीकरण गरेर रास्वपाको आफ्नो अस्तित्व कायम गर्नुपर्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रास्वपाको दुई दिने ‘क्लोज क्याम्प’ सुरु

पार्टीका पदाधिकारी तथा नेतृत्वमा रहेका सदस्यहरुलाई रणनीतिक रुपमा क्षमता अभिवृद्धि गर्नका लागि आयोजना गरिएको बन्द कार्यशाला पार्टी केन्द्रीय कार्यालय चःमति (वनस्थली)मा सुरु भएको पार्टी सह–प्रवक्ता मनिष झाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेकपा एसको केन्द्रीय कमिटी बैठक बस्दै

अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा गठित कार्यदलले सम्पन्न गरेको कार्यसम्पादनको समीक्षा तथा केन्द्रीय कमिटीलाई पूर्णता दिन बैठक बोलाइएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

थाइल्याण्ड जाँदै प्रधानमन्त्री ओली

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक)काे छैटौं शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्ड जाने भएका छन्। आउँदो सेप्टेम्बर ४ मा हुने सम्मेलनमा सहभागी हुन ओली बैंकक जान लागेको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले जानकारी दिएका छन्। बिम्स्टेकमा नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्याण्ड गरी सात राष्ट्र सदस्य छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

गणित र राष्ट्रिय राजनीतिलाई हेरेर मात्र सरकारमा जान्छौँ: राजेन्द्र लिङ्देन

‘हामी सरकारमा जाने नजाने भन्ने कुरा परिस्थितिले निर्धारण गर्छ। हाम्रो चाहनाले मात्र हुँदैन। गणितको अवस्था र राष्ट्रिय राजनीतिको अवस्थालाई हेर्दा सरकारमा रहँदा के महत्त्व हुन्छ, नरहँदा के हुन्छ भन्ने विषय पार्टीले विश्लेषण गरेर निर्णय गर्नुपर्छ। व्यक्तिगत चाहनाले मात्र अथवा अरु कसैको चाहनाले निर्णय हुने विषय होइन। त्यसकारण यसमा कोही पनि भ्रममा पर्न हुँदैन’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पुष्पलालको विचारबाट म प्रभावित भएको हुँः माधव नेपाल

उनले भने, ‘पुष्पलालको अनुयायी २०२२ सालदेखि उहाँको विचारबाट म प्रभावित हुँ, २०२६ सालमा उहाँले सञ्चालन गर्नुभएको पार्टीको सदस्य, र अहिले पुष्पलाल स्मृति प्रतिष्ठानको अध्यक्ष भएको नाताले सबैलाई धन्यवाद दिन चाहन्छु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पार्टी कार्यालय डुबानमा परेपछि एमाले सचिवालय बैठक होटलमा

बिहान ११ बजेका लागि बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासल डुबानमा परेपछि हनुमानस्थानस्थित होटल बसेरामा बैठक सुरु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

टिआरसीसम्बन्धी कार्यदलको बैठक सिंहदरबारमा जारी

संक्रमणकालीन न्याय (टिआरसी) सम्बन्धित गठित कार्यदलको बैठक जारी छ। सिंहदरबारस्थित गृह मन्त्रालयमा बैठक बिहान साढे ८ बजेदेखि चलिरहेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राप्रपाका जिल्ला अध्यक्षहरुको भेला आजदेखि

आज र भोलि धुम्बाराहीस्थित एसआर बैंक्वेटमा हुने जिल्ला अध्यक्षहरुको भेलाको उदघाटन अध्यक्ष राजेन्द्र लिङदेनले उद्घाटन गर्ने कार्यक्रम रागेको छ। भेलामा ७७वटै जिल्लाका अध्यक्षहरुले आफ्नो जिल्लाको साङ्गठनिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

चारवटा संसदीय समितिको बैठक बस्दै

संघीय संसद सचिवालयकाअनुसार आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पार्टीका बैठक बालुवाटारमा नराख्ने ओली घाेषणा

बिहीबार बिहान उनले सामाजिक सञ्जालमार्फत आफ्नो स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने जानकारी गराएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एमाले सचिवालय बैठक बस्दै

आजको बैठकले नेताहरूको कार्यविभाजनबारे निर्णय गर्ने बताइएको छ। बैठकमा समसामयिक राजनीति तथा पार्टीको आन्तरिक रणनीतिबारे पनि छलफल हुने बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मिडिया ‘ट्रायल’ गृह मन्त्रालयको लागि घातक छ: रवि लामिछाने

बुधबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले गृहमन्त्री रमेश लेखकलाई लक्षित गर्दै बचेर काम गर्न सुझाव दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं