मुकुल ढकालको निष्कर्ष: रविको राप निभ्दैछ, रास्वपा सकिँदैछ
‘महामन्त्रीजी ठूलो भ्रममा हुनुहुन्छ! उहाँ गुटबन्दीमा रमाउने स्वभावको मान्छे हो। उहाँ देशभर डुलेर काठमाडौँ फर्किनुभयो, त्यो त ठिकै थियो। तर त्यो समीक्षा यात्रा नभइ, कुण्ठा यात्रा हो। उहाँले प्रतिवेदनको नाममा एउटा चिठ्ठी लेखेको सुनिरहेका छौँ। तर त्यो उहाँको भावुक सन्देश होइन, रुन्चे सन्देश हो,’ ती केन्द्रीय सदस्यले भने।
बिएल संवाददाता - काठमाडौं