शुक्रबार, ०८ मे २०२६

कोशीको बजेट अधिवेशन वैशाख ३१ गते आह्वान गर्न सिफारिस

मन्त्रिपरिषद्ले प्रदेशसभाको पाँचौँ तथा बर्खे अधिवेशन वैशाख ३१ गते ११ बजेका लागि आह्वान गर्न प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष सिफारिस  गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

नेसपाले आज र भाेलि केन्द्रीय नेतृत्व सवलीकरण वैचारिक अभिमुखीकरण कार्यक्रम गर्दै

नेसपा केन्द्रीय प्रचार प्रसार विभागका अनुसार नेसपा महाधिवेशन आयोजक समिति संयोजक डा. बाबुराम भट्टराईले वैकल्पिक राजनीतिको सैद्धान्तिक र वैचारिक पक्षको मार्गनिर्देशकका विषयमा प्रशिक्षण दिने छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सङ्घीय संसद् अधिवेशन आजदेखि

सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको वर्षे अर्थात् बजेट अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही वैशाख २० गते संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेअनुरूप सदनको बजेट अधिवेशन प्रारम्भ हुन लागेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

अपराधीको संरक्षण गर्दै गए प्रधानमन्त्रीमाथि नै छानबिन गरिनुपर्छ: महर

प्रेस युनियन रुपन्देहीले बिहीबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अपराधीलाई लुकाउने र चोख्याउने प्रयास गर्दै आएको दाबी गर्दै त्यस्तो कार्य जारी राखे प्रधानमन्त्रीमाथि पनि छानबिन गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - बुटवल

उपेन्द्रसँग टुक्रिएर फेरि अरुसँग मिल्न खोज्दैछन् ‘जसपा’का टुक्राहरू

सत्य के हो त? जसपाका नेताहरूले बिहीबार काठमाडौँको नयाँ बानेश्वरमा रहेको एक होटलमा पत्रकार सम्मेलन गरेर प्रष्टिकरण दिएका छन्। हिजो बुधबार जसपा नेपालका अध्यक्ष यादवले केही ब्यक्तिको ‘ब्यक्तिगत महत्वकाँक्षा’ले पार्टी फुटेको बताएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

कोशीका मुख्यमन्त्री कार्कीले लिए शपथ, दुई मन्त्री नियुक्त

प्रदेश प्रमुख परशुराम खापुङले नवनियुक्त मुख्यमन्त्री कार्कीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। उनी आजै कोशीको नयाँ मुख्यमन्त्रीमा नियुक्त भएका थिए। मुख्यमन्त्री कार्कीसँगै नेकपा एमालेका राम बहादुर रानामगर र नेकपा माओवादी केन्द्रबाट गणेश उप्रेतीले विनाविभागीय मन्त्रीको शपथ लिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाएको भन्दै केदार कार्कीले दिए सर्वोच्चमा रिट

बिहीबार निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्चमा रिट दायर गरेका हुन्। रिट निवेदनमा अन्तरिम आदेशमार्फत् प्रदेश प्रमुखको आह्वानलाई बदर गर्न माग गर्दै कार्कीले आफ्नो सरकारलाई निरन्तरता दिन माग गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

जसपाले बाेलायाे केन्द्रीय समितिको बैठक

यही वैशाख ३१ र जेठ १ गते बस्नेगरी पार्टीको केन्द्रीय समितिको बैठक आह्वान गरिएको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काँग्रेस संसदीय दलको बैठक स्थगित

कांग्रेसले बिहीबार अपरान्ह २ बजेदेखि बस्ने भनिएको संसदीय दलको बैठक शुक्रबार बिहान साढे ८ बजे बानेश्वरस्थित संघीय संसद भवन ल्होत्से हलमा बस्ने गरी स्थगित भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कोशीमा नयाँ सरकारको प्रक्रिया बढाउन एमाले र माओवादीकाे माग

आज प्रदेश प्रमुखलाई भटेर एमाले कोशी प्रदेशसभा संसदीय दलका नेता हिक्मतकुमार कार्की र माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोसहितका प्रदेशसभा सदस्यहरूले त्यस्तो माग गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

बुबाको मार्गनिर्देश अनुसार अघि बढ्छु: सांसद सुहाङ

दिवङ्गत बुबा सुवासचन्द्र नेम्वाङले देखाएको मार्गदर्शनअनुसार आफू अघि बढ्ने उल्लेख गर्दै उनले इलामेली जनताको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे। सांसद नेम्वाङले समग्र जिल्लाका समस्या र इलामको विकासलाई प्रभावकारी रुपमा उठाउने विश्वाससमेत दिलाए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

६ सांसद लिएर पार्टी फुटाउँदै छ भन्ने सुनियोजित हल्ला फैलाइयो: झलनाथ खनाल

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी नेपालको विभाजन भएपछि नेकपा एकीकृत समाजवादी पनि विभाजन हुन लागेको चर्चा हुन थालेपछि खनालले पार्टी विरोधी छुद्रतापूर्ण प्रचारबाट होसियार बन्न आग्रह गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पार्टी फुटाएर गएकालाई स्वागत गर्न तयार छाैँ: उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी फुटाएर गएकालाई स्वागत गर्न तयार रहेकाे बताएका छन्। बुधबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले संवादमार्फत फुटेर गएकालाई स्वागत गर्न तयार रहेकाे बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जसपा र एकीकृत समाजवादी मिलेर सरकार ढाल्ने हल्ला गलत: उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जसपा र नेकपा एकीकृत समाजवादी मिलेर सरकार ढाल्न लागेकाे भन्ने हल्ला गलत भएकाे बताएका छन्। बुधबार पार्टी कार्यालय बालकुमारीमा पत्रकार सम्मेलन गरेर स्वास्थमन्त्रीसमेत रहेका यादवले सरकार ढाल्ने कुरा निराधार रहेकाे बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘राजनीति सत्तास्वार्थमा रुमल्लिएका कारण देश र जनताले दुःख पाइरहेका छन्’

चुनाव जितेपछि पनि दलहरूले मतदाताका बीचमा पुग्ने र समस्या बुझ्ने काम गर्नुपर्छ। जनतालाई सेवासुविधा घरदैलोबाटै सहज र सुलभ ढङ्गबाट प्रदान गर्न सक्नुपर्छ। जनताले न्याय, सुशासनको अनुभूति गर्न पाउनुपर्छ। अहिले पार्टीमा योगदान दिने निष्ठावानभन्दा चुनावमा खर्च गर्ने मानिसलाई प्राथमिकता दिने जस्तो देखिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमाले ताप्लेजुङको अध्यक्षमा तुम्बाहाम्फे निर्वाचित

नेकपा एमाले ताप्लेजुङको अध्यक्षमा डम्बरध्वज तुम्बाहाम्फे निर्वाचित भएका छन्। म‍ंगबार सम्पन्न पार्टीको १२औं जिल्ला अधिवेशनले उनलाई निर्वाचित गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - ताप्लेजुङ

सुहाङले आज सांसद पदको शपथ ग्रहण गर्दै

इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुहाङ नेम्वाङले आज शपथ ग्रहण गर्दै छन् । सभामुख देवराज घिमिरेले आज बिहान ११ बजे नेम्वाङलाई शपथ खुवाउँदै प्रतिनिधि सभा सदस्यको लोगो लगाएर सांसदको रूपमा जिम्मेवारी दिने  छन् ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपालमा प्रचण्डबाहेक कसलाई देख्याछन् र…!

फाटाफट हिँडिरहेका प्रचण्डले अलिपर पुगेपछि एकैछिन रोकिंदै जवाफ दिए ‘नेपालमा प्रचण्डबाहेक अरु कसलाई देखेका छन् र?पत्रकारले फेरि उनलाई ‘यसमा तपाईंको भूमिका छैन…?’ भनेर सोधेका थिए त्यसपछि तर्किंदै हिँडिरहेका प्रचण्डले अलि टाढैबाट भने ‘…छैन…।’  

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

सहकारी प्रकरणमा संसदीय छानबिन समिति अस्वीकार गर्ने रास्वपाकाे निर्णय

मंगलबार बसेको पार्टी संसदीय दलको बैठकले आफ्ना सभापति रवि लामिछानेमाथि सहकारी हिनामिना प्रकरणमा मिथ्या आरोप लगाएको भन्दै संसदीय छानबिन समिति गठन अस्वीकार गर्ने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं