गण्डकीमा फ्लोर क्रस गर्ने सांसद देवकोटालाई माओवादी गर्याे कारबाही
गत साेमबार प्रदेशसभा बैठकमा फ्लोर क्रस गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएपछि माओवादीले शुक्रबार सांसद देवकोटालाई कारबाही गरेकाे हाे। देवकोटालाई कारबाही गरिएको जानकारी माओवादीले प्रदेशसभा सचिवालयलाई गराइसकेको छ।
बिएल संवाददाता - काठमाडौं