बिएल संवाददाता
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पूँजी निर्माणलाई ध्यान नदिई जथाभावी खर्च गर्ने नेताहरूलाई ठिक ट्रयाकमा ल्याउनुपर्ने बताएका छन्।
बुधबार काठमाडौंमा ७३ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले व्यवस्थापनको क्षमता भएन भने जति ऋण र अनुदान ल्याए पनि देश जहिँको त्यही हुने बताएका हुन्।
उनले भने,‘वर्ल्ड म्यानेजमेन्ट स्किल यदि हामीसँग भएन भने जति ऋण जति अनुदान जे ल्याए पनि हामी फेरि जहाँको त्यही उभिन्छौं। हामीसँगै भएको देश कहाँ पुग्यो, तर हामी जहाँको त्यही किन उभिएको छौं? हामी जस्तो पूँजी निर्माणलाई ध्यान नदिई जथाभावी खर्च गर्ने नेताहरूलाई ठिक ट्रयाकमा ल्याउनुहुन्छ कि भन्ने आशा पलाएको छ।’
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया