बिएल संवाददाता
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले बाँकेका सहिद परिवारका घरमा खाना खाएका छन्।
बाँकेको खजुरा-३ का सहिद स्व. डम्बर रानाभाट र कोपीला रानाभाटको घरमा खाना खाएका प्रचण्डले उनीहरूको सम्झनासमेत गरे। रानाभाटद्वय २०५८ फागुन १६ गते बेपत्ता भएका थिए।
द्वन्द्वको अवधिमा बाँकेको खजुरा क्षेत्रका १४ जनाको ज्यान गएको थियो।
माओवादी अध्यक्षले बाँके पुगेर माओवादीका पुराना कार्यकर्ताहरूलाई पार्टीमा फर्काउने प्रयाससमेत गरेका छन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया