नैतिक अधिकारको सम्मान गर्ने संस्कारले लोकतन्त्रलाई थप सुदृढ बनाउन बल पुग्छ: राष्ट्रपति
उनले भने, ‘मोरल अथोरिटीको सम्मान गर्ने संस्कार जति विकास हुन्छ त्यति नै लोकतन्त्र सुदृढ हुँदै जाने हो तर हामीकहाँ ‘मोरल अथोरिटी’को सम्मान गर्ने संस्कार बसिसकेको छैन।’
बिएल संवाददाता - काठमाडौं