माओवादीको स्थायी कमिटी बैठकका लागि ४ एजेण्डा तय, भोलिबाट छलफल सुरु हुने
उनले भने, ‘अध्यक्ष प्रचण्डबाट वर्तमान परिस्थितिबारे ब्रिफिङ भयो। एजेण्डाहरुमा वर्तमान परिस्थितिबारे ब्रिफिङ वैचारिक, राजनीतिक, सांगठनिक परिस्थिति र हाम्रो कार्यभार र ४ मा विभिद थियो। आज ती एजेण्डाहरु मध्य अध्यक्ष क.प्रचण्डले वर्तमान परिस्थितिबारे ब्रिफिङ गर्नुभयो।’
बिएल संवाददाता - काठमाडौं