अल्पमतमा प्रचण्ड सरकार, एमालेले फिर्ता लियाे समर्थन
संसदकाे सबैभन्दा ठुलाे दल नेपाली काँग्रेससँग सत्ता समीकरणकाे सहमति गरेकाे एमालेले नयाँ सरकार निर्माणका लागि बुधबार साँझ समर्थन फिर्ता लिएकाे हाे।
बिएल संवाददाता - काठमाडाैं