बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेस र एमाले मिलेर बनेकाे सत्ता गठबन्धन पूरै समय जाने बताएका छन्।
चीन भ्रमण सकेर फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग सम्झाैताअनुसार नै सरकार चल्ने बताएका हुन्।
चीन भ्रमणपछि सरकार र गठबन्धनमा केही प्रभाव पर्छ? भन्ने पत्रकारकाे प्रश्नमा उनले भने, ‘याे कुराकाे जवाफ मैले कति दिनु, अब १७/१८ महिना जति छ, म प्रधानमन्त्री हुन्छ, त्यसपछि शेरबहादुरजी हुनुहुन्छ। सम्झाैता अनुसार नै सबै कुरा हुन्छ।’
चीन भ्रणमपछि सत्तामा केही परिवर्तन नहुने उनकाे भनाइ छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया