संङघीय संसदका तीन समितिको बैठक
संङघीय संसदका तीन समितिको बैठक बस्दैँछ। संसद सचिवालयका अनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, राष्ट्रिय सरोकार तथा समन्वय समिति र दिगो विकास तथा सुशासन समितिको बैठक बस्न लागेको हो।
बिएल संवाददाता - काठमाडाैँ