कांग्रेस बदनाम हुनथाल्यो: सुजाता कोइराला
शनिबार काठमाडौंमा आयोजित ४२औं बिपी स्मृति सप्ताहका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेत्री कोइरालाले पुर्खाहरुले संघर्ष गरेर जन्माएको पार्टीलाई एक तहका मानिसहरुले बद्नाम गर्न खोजिरहेकाले यसमा सजग हुनुपर्ने धारणा राखिन्।
बिएल संवाददाता - काठमाडाैं