बिएल संवाददाता
प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतविरुद्ध ६ वटा उजुरी परेको छ। आज सोमबारसम्म ६ वटा उजुरी परेको त्यस उजुरीमाथि संसदीय सुनाइ समितिले छानबिन गर्दैछ।
उक्त उजुरीकर्तामाथि समितिले भोलि मंगलबार छलफल गर्ने तयारी गरेको छ।
राउतलाई संवैधानिक परिषद्को यही भदौ ३१ गतेको प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो। त्यसपछि संसदीय सुनाइ समितिले उनीविरुद्ध कुनै उजुरी भए पेश गर्न आह्वान गरेको थियो।
त्यस्तै, बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्साल र अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्रलेखा यादवविरुद्ध पनि दुई–दुईवटा उजुरी परेको समितिले जनाएको छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया