बिएल संवाददाता
प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्ड र कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बाेलाएका छन्।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठक बाेलाएका छन्।
अविरल बर्षापछि आएको बाढी, पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न सर्वदलीय बैठकको आव्हान गरिएको अध्यक्ष दाहालको सचिवालयले जनाएको ।
बिहान १० बजे नेकपा माओवादी केन्द्र संसदीय दलको कार्यालय, सिंहदरबारमा बैठक बस्ने बताइएको छ ।
कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले समेत सोहि विषयमा छलफल गर्नका लागि सर्वदलीय बैठक आह्वान गरेका छन् । उक्त बैठक दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको छ ।
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया